अनलाइन सदस्यता आवेदन फाराम
रिजाल उत्थान एवं परोपकारी समाज, दुल्लु-५, दैलेखको साधारण सदस्यता प्राप्त गर्नका लागि तलको फाराम भर्नुहोस्।
सदस्यताका फाइदाहरू
- नियमित मासिक बचतमा आकर्षक वार्षिक ब्याजदर प्राप्ति।
- सुलभ ब्याजदरमा आकस्मिक तथा व्यापारिक ऋण सुविधा।
- परोपकारी तथा कल्याणकारी कोषबाट सामाजिक सुरक्षा सहयोग।
- अनलाइन सदस्य पोर्टलबाट आफ्ना सबै खाता स्टेटमेन्टहरू हेर्न सकिने सुविधा।
सहयोग वा जानकारी चाहिएमा
फाराम भर्दा कुनै समस्या भएमा हाम्रो कार्यालय वा हेल्पलाइनमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ:
कार्यालय ठेगाना:
दुल्लू न.पा. -५,दैलेख
सम्पर्क नम्बर:
+977-9842310281 / +977-9842310281
इमेल:
rucs.dullu74@gmail.com
सदस्यता अनुरोध विवरण फाराम
* चिन्ह लगाइएका विवरणहरू अनिवार्य छन्।