आज: २०८३ आश्विन २० दुल्लू न.पा. -५,दैलेख +977-9842310281 rucs.dullu74@gmail.com
Logo

रिजाल उत्थान एवं परोकारी समाज

Rijal Uplift & Charitable Society (RUCS)

केन्द्रीय कार्यालय दुल्लू न.पा. -५,दैलेख
वित्तीय लेखा प्रणाली (ERP)
हेल्पलाइन / सम्पर्क +977-9842310281
हाम्रो परिचय

रिजाल बन्धुहरूको एकता, कल्याण र सामाजिक सशक्तीकरण

रिजाल उत्थान एवं परोपकारी समाज दैलेख जिल्ला दुल्लु नगरपालिकामा स्थापित सामाजिक तथा कल्याणकारी संस्था हो। यसले बन्धुत्व प्रवर्द्धन, संस्कार संरक्षण र पारस्परिक वित्तीय सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

पारस्परिक सहयोग

मासिक बचत तथा सुलभ दरमा ऋण परिचालन।

संस्कार तथा वंशावली

इतिहास, वंशावली र कुलपरम्पराको अभिलेखीकरण।

संस्थाको लक्ष्य र उद्देश्य
ताजा सूचना तथा समाचार
सबै हेर्नुहोस्
हाल कुनै सूचना प्रकाशित भएको छैन।
नेतृत्व तथा व्यवस्थापन

कार्यसमिति (Executive Committee)

सबै पदाधिकारीहरू
ज्ञान तथा अनुसन्धान

हालसालैका प्रकाशन तथा प्रतिवेदनहरू

सबै प्रकाशनहरू

पारदर्शी एवं डिजिटल समाज निर्माण

संस्थाको वित्तीय खाता, मासिक बचत, ऋण परिचालन तथा सदस्य विवरणहरू पूर्ण सुरक्षित एवं व्यवस्थित रूपमा उपलब्ध छन्।